समाचार
४ नं. वडा कार्यालय‚ क्याङ‚ मनाङ
यो वडामा साबिकको फू गाउँ बिकास समिति १, २, ४, ७ र ८ नं वडा पर्दछ | बिक्रम सम्बत २०६८ को जनगणना अनुसार यस वडाको कुल जनसंख्या १०२ रहेको छ भने १९४.८८ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ |
Ward Contact Number:
९८०३७३३१३८